Literatures,  Lyrics

॥ ऊनको स्वीटर Lyrics॥

(फुलहरु मुस्काउँछन, तिमिले देख्छौ र ।
पुतलीले गीत गाउँछन, तिमिले सुन्छौ र।)
ए ऽऽ ऽ ऽ ऽ ऽ हे ऽऽ म ऽऽ

जुन हेर्नु तिमि माथि माथि सगरको,
म हेर्छु मेरो जुन तिम्रो नजरको।

चिना रेखा केही देखाउन्न, म भाग्य फेरौँला।
तिमि बिहान साझँ मेरो, तिम्रै बाटो हेरौँला।

(फुलहरु मुस्काउँछन, तिमिले देख्छौ र ?
पुतलीले गीत गाउँछन, तिमिले सुन्छौ र ?
लेकैमा कुईरो पर्खिरहेछ,
सिमसिम सिमसिम हिउँपानी बर्सिरहेछ।
फुलहरु मुस्काउँछन, (तिमिले देख्छौ र ?)
पुतलीले गीत गाउँछन, (तिमिले सुन्छौ र ?)

तिमि बिना तिमि हुनु नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर रुझाईरनु नवर्षेर
ए ऽऽ बुकीफूल
तिमि जस्तै न्यानो, तिमि जस्तै सितल
उनको स्वीटर ।
(फुलहरु मुस्काउँछन, तिमिले देख्छौ र ?
पुतलीले गीत गाउँछन, तिमिले सुन्छौ र ?)

Music & Vocal : Sujan Chapagain

Lyrics : Hark Saud

Leave a Reply

Your email address will not be published. Required fields are marked *