Literatures

  • Literatures,  Lyrics

    ॥ ऊनको स्वीटर Lyrics॥

    (फुलहरु मुस्काउँछन, तिमिले देख्छौ र ।पुतलीले गीत गाउँछन, तिमिले सुन्छौ र।)ए ऽऽ ऽ ऽ ऽ ऽ हे ऽऽ म ऽऽ जुन हेर्नु तिमि माथि माथि सगरको,म हेर्छु मेरो जुन तिम्रो नजरको। चिना रेखा केही देखाउन्न, म भाग्य फेरौँला।तिमि बिहान साझँ मेरो, तिम्रै बाटो हेरौँला। (फुलहरु मुस्काउँछन, तिमिले देख्छौ र ?पुतलीले गीत गाउँछन, तिमिले सुन्छौ र ?लेकैमा कुईरो पर्खिरहेछ,सिमसिम सिमसिम हिउँपानी बर्सिरहेछ।फुलहरु मुस्काउँछन, (तिमिले देख्छौ र ?)पुतलीले गीत गाउँछन, (तिमिले सुन्छौ र ?) तिमि बिना तिमि हुनु नछोएरै हरदम छुनुभेटिरहनु नपर्खेर रुझाईरनु नवर्षेरए ऽऽ बुकीफूलतिमि जस्तै न्यानो, तिमि जस्तै सितलउनको स्वीटर ।(फुलहरु मुस्काउँछन, तिमिले देख्छौ र ?पुतलीले गीत गाउँछन, तिमिले सुन्छौ र ?) Music & Vocal : Sujan Chapagain Lyrics :…

  • Literatures

    तिमी , म र हाम्राे प्रणाली

    तिमी , म र हाम्राे प्रणाली प्रकृतिले निम्त्याएकाे अवराेधसँग जुध्दै , तिम्रा हैकमी प्रवृत्तिलाई अङ्गाल्दै म निरन्तर कार्य क्षेत्रमा छु निरन्तर जुँधिरहेकाे छु । तर तिमी सुतेकाछन् भन्छाैं ।   आज एउटा हुकुम भयाे , शीराेपर गर्न तम्सियाै कयाैं व्यबधान सहेर पूरा गर्न नपाई तिमी अर्काे हुकुम ल्याउँछाै , हामी बिचरा अलमलमा परि विश्राम गर्छाै अनि पनि तिमी सुतेकाछन् भन्छाैं ।   भुत्तिएकाे मस्तिष्कमा हामीले निरन्तर पाइन लगायाैं गाँस काटेर प्रबिधिकाे जाेहाे गर्न लाग्याैं , केही भए नि भरथेग गर्न लाग्याैं तिमी हामीसँग सहकार्य गर्दैनाैं उल्टै हामीप्रति बदनियत राख्छाैं , हामी निरन्तर जुधिरहन्छाै विपत्तिसँग , शाेकसँग अनि भाेकसँग तर पनि तिमी सुतेकाछन् भन्छाैं ।     हामी हाेइन तिमी सुतेकाछाै…